A VERY HAPPY EASTER🌿🌿🌿 - Shop for worth NPR. 1000 to get free shipping. Dismiss

चर्च अनुशासन सम्बन्धी बुझाइ

Original price was: NPR 300.00.Current price is: NPR 150.00.

जोनाथन लीमन

 

चर्चका आधारभूत शिक्षाहरू

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

चर्च अनुशासन सम्बन्धी बुझाइ

के आजको दिनमा पनि हामीले चर्च अनुशासन अभ्यास गर्नुपर्छ ? के चर्च अनुशासन अभ्यास गर्नु भनेको अप्रेमीलो हुनु हो ?एक समय चर्च जीवनको एक सामान्य हिस्साको रूपमा अभ्यास हुँदै आएको चर्च अनुशासन २०औं शताब्दीतिर आइपुगेर विस्तार हराउंदै गयो । तर येशूले चर्च अनुशासन अभ्यास गर्नुपर्छ भनी आज्ञा गर्नुहुन्छ । पावलले चर्च अनुशासन अभ्यास गरे र चर्चहरूले यसको लाभ उठाए । चर्च अनुशासन किन अभ्यास गर्ने ? किनकि यसले पापमा फसको व्यक्तिप्रति, सम्पूर्ण चर्चाप्रति, गैर-ख्रीष्टियान छिमेकीप्रति र खीष्टको महिमाप्रति प्रेम देखाउँछ ।