प्रकट भएका कुरा

Original price was: NPR 500.00.Current price is: NPR 300.00.

-परमेश्वरले बाइबलमा के प्रकट गर्नुभएको छ ?

नीरज मन्जु गौतम

नेपाली भाषामा नेपाली लेखकद्वारा लिखिएको यस पुस्तकले येशू ख्रीष्टद्वारा भएको मानवजातिको उद्धारको कथालाई राज्यको दृष्टिकोणबाट स्पष्ट र चाखलाग्दो रूपमा देख्न मद्दत गर्छ।

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

बाइबलको विशालतामा हराउन सजिलो छ। किनभने यसमा ४० भन्दा बढी लेखकहरूद्वारा विभिन्न विधामा लिखित ६६ वटा पुस्तकहरु छन्। नीरज मन्जु गौतमद्वारा लेखिइएको पुस्तक प्रकट भएका कुराले परमेश्वरको राज्यको दृष्टिकोणमा बाइबलको कथा बुझ्न सहायता गर्छ। मलाई लाग्छ कि यो पुस्तक बाइबलीय ईश्वरशास्त्रमा नेपालीद्वारा नेपाली भाषामा लेखिएको पहिलो पुस्तक हो। यस पुस्तकले येशू – ख्रीष्टद्वारा परमेश्वरले उहाँको महिमा र मानिस जातिको आनन्दका निम्ति पतित मानवजातिलाई छुटकारा – दिनुभएको कथा बताउँदै बाइबलमा भएका विभिन्न पुस्तकहरूलाई एक सिङ्गो कथाको रूपमा बुझ्न सहायता गर्नेछ। त्यसैले म खुसीसाथ यो पुस्तक पढ्न सिफारिस गर्छु।

-इशाई राई, काठमाडौं कम्युनिटी बप्तिस चर्चका पास्टर

 

गोस्पल पब्लिकेशनमा उपलब्ध बाइबलीय ईश्वरशास्त्र सम्बन्धी केही पुस्तकहरू,

Biblical Theology3 600x904 1   WhatsApp Image 2025 07 22 at 10.08.42 b9645661   PBK Second Edition New Size

Book Author

Format

ISBN

9789937962872

Language

Pages

206

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “प्रकट भएका कुरा”

Your email address will not be published. Required fields are marked *