पास्टरको प्राण
Original price was: NPR 500.00.NPR 249.00Current price is: NPR 249.00.
ब्रायन क्रफ्ट र जिम सभास्टियो
The book “The Pastor’s Soul” by Brian Croft and Jim Savastio has been translated into Nepali with the title “पास्टरको प्राण” (Pāsaṭarako Prāṇa).
यसले पुस्तकले पास्टरहरूलाई आत्मिक र शारीरिक हेरचाहमा ध्यान दिन प्रेरित गर्दै अरूको सेवा गर्दै गर्दा, आफ्नो प्राणलाई प्राथमिकता दिन सिकाउँछ ।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
पास्टरको प्राण
पास्टरको प्राण पुस्तकको लेखकहरू ब्रायन क्रफ्ट र जिम सभासटियोले पास्टरहरूलाई आत्मिक, भावनात्मक, र शारीरिक स्वास्थ्यको हेरचाह गर्न प्रोत्साहित गर्छन्। यसमा बाइबलीय मार्गनिर्देशन, पास्टरीय जिम्मेवारी, आत्मिक बृद्धि, र शारीरिक स्वास्थ्यका चार प्रमुख पक्षहरू समेटिएको छ। यस पुस्तकले पास्टरहरूलाई मानसिक थकानबाट बच्न र आफ्नो सेवा कार्यलाई सन्तुलनमा राख्न मद्दत पुर्याउन व्यावहारिक सुझावहरू दिन्छ। यस पुस्तकले पास्टरहरूलाई आफ्नो आत्मिक र शारीरिक हेरचाहमा ध्यान दिन प्रेरित गर्दै अरूको सेवा गर्दै गर्दा, आफ्नो प्राणलाई प्राथमिकता दिन सिकाउँछ ।
यो पुस्तक तपाईको आत्मिक यात्रामा सहयोगी हुन सक्छ।
लेखकहरु;
ब्रायन क्रफ्ट अवर्नडेल व्याप्टिष्ट चर्चका वरिष्ठ पाष्टर हुनुहुन्छ र प्राक्टिकल शेफर्डिङका संस्थापक पनि हुनुहुन्छ। उहाँ साउदर्न व्याप्टिष्ट थियोलोजिकल सेमिनरीमा चर्च सुधारमा समर्पित माथेना सेन्टरका वरिष्ठ सल्लाहकार पनि हुनुहुन्छ। उहाँले पाष्टरीय सेवाको विषयमा २० भन्दा बढी पुस्तकहरू लेख्नुभएको वा योगदान गर्नुभएको छ । उहाँको श्रीमतीको नाम कारा हो, र उहाँहरूका चारजना सन्तान छन् ।
जिम सभास्टियो सन् १९९१ देखि लुईभल, केन्टकीमा रहेको रिफर्ड व्याप्टिष्ट चर्चका पाष्टरहरू मध्ये एक हुनुहुन्छ । जिमले दक्षिण क्यारोलिनामा रहेको कोलम्बिया इन्टरनेशनल विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ (‘८६) र न्यु जर्सीको मोन्टमिलमा अवस्थित ट्रिनिटी मिनिस्टेरियल एकेडेमीबाट पनि स्नातक (९०) गर्नुभएको छ। उहाँ प्राक्टिकल शेफर्डिङमा बोर्ड अफ डाइरेक्टर्सका अध्यक्ष हुनुहुन्छ । उहाँको श्रीमतीको नाम बेक्की हो, र उहाँहरूका चारजना सन्तान छन् ।
| Book Author | |
|---|---|
| Format | |
| Language | |
| ISBN | 9789937-9708-6-0 |
| Pages | 168 |
| Publisher |












Reviews
There are no reviews yet.