सुसमाचार के हो ?- PDF

NPR 0.00

यो पुस्तक निःशुल्क रूपमा डाउनलोड गरेर पुनःवितरण गर्ने अनुमति छ, तर पुस्तकमा सम्पादन वा संशोधन गर्नु पूर्णरूपमा निषेध गरिएको छ।

 

 

Category:

के तपाईं सुसमाचारमा विश्वास गर्नुहन्छ ?

परमेश्वर असल हुनुहुन्छ, त्यसैले हामीले असल जीवन जियौ भने उहाँले हामीलाई स्वीकार्नु हुन्छ भनी धेरै मानिसहरूले सोच्ने गर्छन् । तर यो असल खबर भने होइन, किनभने हामी कोहीपनि परमेश्वर जस्तो असल छैनौं । यदि हामीलाई आफ्नो हालमा छोडिदिने हो भने, हामी जुन कुराको योग्य छौं त्यहिं कुरा पाउनेछौंः उहाँको न्याय ।

यो सानो पुस्तिकामा डा. आर. सी. स्प्रौलले सुसमाचारलाई, हामी जस्तो पापी मानिसहरूको निम्ति परमेश्वरको असल खबरलाई वर्णन गर्नुहुन्छ । जब हामी उहाँको धर्मी दण्डबाट आफैलाई कहिल्यै पनि बचाउन नसक्ने अवस्थामा थियौं, परमेश्वरले हामीलाई उहाँको पुत्रमा भरोसा गर्नको निम्ति बोलाउनुभयो । येशू खीष्टले मात्र हामीलाई उहाँको धर्मी जीवन, प्रायश्चितको मृत्यु, र विजयी पुनरुत्यानद्वारा छुट्कारा दिन सक्नुहुन्छ ।

Book Author

Format

ISBN

9789937120883

Language

Pages

152

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “सुसमाचार के हो ?- PDF”

Your email address will not be published. Required fields are marked *