आफ्नो जीवन खेर नफाल्नुहोस्
Original price was: NPR 500.00.NPR 250.00Current price is: NPR 250.00.
-जोन पाइपर
तपाईंलाई जीवनमा ठूलो परिवर्तन ल्याउनको लागि धेरै कुरा थाहाँ पाउन आवश्यक छैन। तपाईंलाई केही महान् कुराहरू थाहा हुनु पर्छ, र ती कुराहरूको लागि जीउन र मर्नको लागि तयार हुनु पर्छ।
‘यदि तपाई अरूहरूलाई परमेश्वरमा आनन्दित तुल्याउने उद्देश्यले आनन्दित भई जिउनुहुन्छ भने, तपाईंको जीवन कठिन हुनेछ, तपाईंले मोल्नुपर्ने जोखिमहरू धेरै हुनेछन्, र तपाईंको आनन्द पूर्ण हुनेछ ।
लेखक
जोन पाइपर desiring God.org का संस्थापक तथा मिनियापोलिस, मिनेसोटामा रहेका बेथेलेहेम कलेज र सेमिनारीका कुलपति हुनुहुन्छ। उहाँले बेथेलेहेम व्याप्टिस्ट चर्चको पास्टरको रूपमा तेत्तिस वर्षसम्म सेवा गर्नुभयो, र उहाँ पचासभन्दा बढी पुस्तकहरूको लेखक हुनुहुन्छ । तिस वर्षभन्दा बढी समयावधिमा उहाँले प्रचार गर्नुभएको प्रवचन र उहाँका लेखहरू desiring God.org मा उपलब्ध छन् ।
जोन पाइपरद्वारा लिखित उपलब्ध पुस्तकहरू,
Book Author | |
---|---|
Format | |
ISBN | 9789937-9708-1-5 |
Language | |
Pages | 192 |
Publisher |
Reviews
There are no reviews yet.