चेलापन
Original price was: NPR 200.00.NPR 150.00Current price is: NPR 150.00.
अरूलाई येशू पछ्याउन सहायता गर्ने तारिका
मार्क डेभर
The book “Discipling” by Mark Dever has been translated into Nepali with the title “चेलापन”
९ चिन्हहरू स्वस्थ चर्चहरूको निर्माण
यस संक्षिप्त पुस्तकमा पास्टर मार्क डेभरले चेलापन भनेको के हो? चेलापन किन गर्ने, कहाँ गर्ने, कहिले गर्ने, कस्लाई गर्ने, कसरी गर्ने ? भन्ने विषयमा स्पष्टसँग बताउनुभएको छ ।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
चेलापन
अरूलाई अझ धेरै ख्रीष्टजस्तै हुन सहायता गर्ने काम कस्तो देखिन्छ ?
यस सङ्क्षिप्त गाइडमा, पास्टर मार्क डेभरले को, के, कहाँ, कहिले, किन र कसरी जस्ता अरूलाई येशू पछ्याउन सहायता गर्ने – चेलापनको रूपरेखा कोर्छन् । धर्मशास्त्रमा भेटिने ढाँचालाई पछ्याउँदै, चेलापनको संस्कृतिलाई कसरी दैनिक जीवनको साधारण हिस्सा बनाउने भनी हामीलाई सिकाउँदै यस पुस्तकले स्थानीय चर्चको सन्दर्भमा चेलापनको सम्बन्धहरूले कसरी काम गर्नुपर्छ भनी व्याख्या गर्छ ।

मार्क डेभर (PhD, क्याम्ब्रिज विश्वविद्यालय) वासिङ्टन, डी.सी. स्थित क्यापिटल हिल व्याप्टिस्ट चर्चका वरिष्ठ पास्टर र नौ चिन्ह (9Marks.org) का अध्यक्ष हुनुहुन्छ । डेभरले एक दर्जनभन्दा बढी पुस्तकहरू लेख्नुभएको छ र देशभरका सम्मेलनहरूमा वक्ताको रूपमा सेवा पुऱ्याउनुहुन्छ ।
थप जानकारी
- लेखक: मार्क डेभर
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9813-2-3
- पृष्ठ संख्या: १३६
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा मार्क डेभरद्वारा लिखित नेपाली पुस्तकहरू,
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937-9813-2-3 |
| Language | |
| Pages | 136 |
| Publisher |
















Reviews
There are no reviews yet.