चेलापन

Original price was: NPR 200.00.Current price is: NPR 150.00.

अरूलाई येशू पछ्याउन सहायता गर्ने तारिका 

मार्क डेभर

९ चिन्हहरू स्वस्थ चर्चहरूको निर्माण

यस संक्षिप्त पुस्तकमा पास्टर मार्क डेभरले चेलापन भनेको के हो? चेलापन किन गर्ने, कहाँ गर्ने, कहिले गर्ने, कस्लाई गर्ने, कसरी गर्ने ? भन्ने विषयमा स्पष्टसँग बताउनुभएको छ ।

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

चेलापन

अरूलाई अझ धेरै ख्रीष्टजस्तै हुन सहायता गर्ने काम कस्तो देखिन्छ ?

यस सङ्क्षिप्त गाइडमा, पास्टर मार्क डेभरले को, के, कहाँ, कहिले, किन र कसरी जस्ता अरूलाई येशू पछ्याउन सहायता गर्ने – चेलापनको रूपरेखा कोर्छन् । धर्मशास्त्रमा भेटिने ढाँचालाई पछ्याउँदै, चेलापनको संस्कृतिलाई कसरी दैनिक जीवनको साधारण हिस्सा बनाउने भनी हामीलाई सिकाउँदै यस पुस्तकले स्थानीय चर्चको सन्दर्भमा चेलापनको सम्बन्धहरूले कसरी काम गर्नुपर्छ भनी व्याख्या गर्छ ।

थप जानकारी
  • लेखक: मार्क डेभर
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789937-9813-2-3  
  • पृष्ठ संख्या: १३६
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन
Book Author

Format

ISBN

9789937-9813-2-3

Language

Pages

136

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “चेलापन”

Your email address will not be published. Required fields are marked *