सामूहिक आराधना – PDF
NPR 0.00
यो पुस्तक निःशुल्क रूपमा डाउनलोड गरेर पुनःवितरण गर्ने अनुमति छ, तर पुस्तकमा सम्पादन वा संशोधन गर्नु पूर्णरूपमा निषेध गरिएको छ।
-म्याट मर्कर
चर्चमा सामूहिक आराधनाको भूमिका के हो ?
ख्रीष्टियानहरूले हरेक हप्ता चर्चमा परमेश्वरको आराधना गर्दछन्, तर वास्तवमा आराधना के हो वा किन त्यसो गरिन्छ भन्ने धेरैजनालाई थाहा हुँदैन । केहीको लागि, यो प्रवचनको तयारी हो । कतिपयको लागि, यो म र येशू मात्र हुने क्षण हो। सामूहिक आराधनालाई हेर्ने बाइबलीय रूपमा सुसूचित तरिका के हो ?
पुस्तकमा म्याट मर्कर देखाउनुहुन्छ कि सामूहिक आराधना भनेको परमेश्वरको जनहरू उहाँको अनुग्रहद्वारा, उहाँको महिमाको लागि, तिनीहरूको भलाइको लागि र नियालिरहने संसारको सामु भेला हुनु हो। आराधना वास्तवमा यस्तो हुनुपर्दछ परमेश्वरका जनहरूले नयाँ सृष्टिमा अनन्तसम्म एकसाथ आराधना गर्नुको पूर्वस्वाद । त्यसलाई त्यही बनाउनको लागि उहाँले बाइबलीय ज्ञानहरू र व्यावहारिक सुझावहरू दिनुहुन्छ ।
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937120890 |
| Language | |
| Pages | 143 |
| Publisher |









Reviews
There are no reviews yet.