चर्चको प्रभावकारी अगुवापन कस्तो देखिन्छ ?
यो वार्तालाप विधाको पुस्तकमा, पास्टर जेरमी रिन्नीले एल्डरहरूको “कार्यविवरण” लाई सरल तरिकाले बुझ्न सकिने गरी प्रस्तुत गर्नुभएको छ जसलाई उहाँले चर्चको अगुवापनसम्बन्धी बाइबलको शिक्षाबाट लिनुभएको छ ।
यस पुस्तकले नयाँ एल्डरहरूलाई व्यावहारिक मार्गदर्शन प्रदान गर्दछ, अनि चर्चका सदस्यहरूलाई पनि आफ्ना आत्मिक अगुवाहरूलाई अझ राम्ररी बुझ्न र समर्थन गर्नमा सहायता गर्दछ । यो सङ्क्षिप्त पुस्तकले एल्डरहरूलाई अनुग्रह, बुद्धि, स्पष्ट दर्शन साथै आफ्नो बोलावटलाई अङ्गाल्न हौसला प्रदान गर्दछ ।
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937120883 |
| Language | |
| Pages | 152 |
| Publisher |












Reviews
There are no reviews yet.