Mark Dever

मार्क डेभर (पि.एच.डी, युनिभर्सिटी अझ क्याम्ब्रिज), ह्वाट डज गड वान्ट्स असएनिवे ? र अन्य धेरै पुस्तकहरूका लेखकसमेत हुनुहुन्छ, साथै उहाँ वासिङ्गट्न डि.सीस्थित क्यापिटल हिल बप्तिस चर्चका वरिष्ठ पास्टरको रूपमा सेवा गर्नुहुन्छ । पास्टरीय जिम्मेवारी बाहेक उहाँ ९चिन्हरूका अध्यक्ष पनि हुनुहुन्छ ।

Showing all 9 results