
डेभिड गनडरसन् (पीएचडि द साउर्दन ब्याप्तिस्ट थिओलोजीकल सेमेनारी) ह्युस्टन टेक्सासमा रहेको ब्रिज पोईन्ट बाइबल चर्चमा मुख्य पास्टरको रूपमा सेवा गर्नुहुन्छ । उहाँले यसअघि ख्रीष्टियान कलेजका बिद्यार्थीहरूलाई पढाउँदै र तालिम दिँदै १५ वर्षसम्म आवासीय निर्देशक, सहायक शैक्षिक प्रबन्धक अनि प्रोफेसरको रूपमा काम गर्नुभएको छ।

Trending Books

बचाउने विश्वासको सुसमाचारीय प्रमाणहरू NPR 200.00

पापमय डरमाथि विजय हुनु NPR 200.00

परमेश्वर, लोभ अनि ( समृद्धिको) सुसमाचार Original price was: NPR 500.00.NPR 300.00Current price is: NPR 300.00.

