जीवनको लागि सत्यता
Original price was: NPR 1,200.00.NPR 599.00Current price is: NPR 599.00.
एलिस्टर वेग
३६५ वटा दैनिक उपासनाहरू
प्रत्येक दिनलाई सुसमाचारको सत्यतामा आधारित बनाउन एलिस्टर वेगद्वारा लिखित वर्षिक ३६५ दिनको, दैनिक उपासना एकदमै लाभदायक छ। यसमा दैनिक जीवनका लागि परमेश्वरको वचनको गहिरो अन्तर्दृष्टि, प्रोत्साहन, र बाइबल पढ्ने वार्षिक योजना समेटिएको छ। यो पुस्तक व्यक्तिगत अध्ययनको लागि एकदमै उपयोगी छ र यो विश्वासलाई दैनिक रूपमा बलियो बनाउने दैनिक सुसमाचारले भरिएको सामाग्री हो ।
The children’s book “Truth for Life” by Alistair Begg has been translated into Nepali with the title “जीवनको लागि सत्यता”
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
यस पुस्तकको श्रव्य सामग्री गोस्पेल पब्लिकेशको यूट्युब च्यानलमा उपलब्ध छ ।
जीवनको लागि सत्यता
प्रत्येक दिनलाई सुसमाचारको सत्यता आधारित बनाउन एलिस्टर वेगद्वारा लिखित वर्षिक ३६५ दिनको, दैनिक उपासना एकदमै लाभदायक छ। यसमा दैनिक जीवनका लागि परमेश्वरको वचनको गहिरो अन्तर्दृष्टि, प्रोत्साहन, र बाइबल पढ्ने वार्षिक योजना समेटिएको छ। यो पुस्तक व्यक्तिगत अध्ययनको लागि एकदमै उपयोगी छ र विश्वासलाई दैनिक रूपमा बलियो बनाउन दैनिक सुसमाचारले भरिएको छ।
अनुमोदन
यो दैनिक उपासनाको पुस्तकले बाइबल अध्ययनको मेरो तरिका नै बदलिएको छ । एक पानामा एउटा खण्डको अर्थ, उक्त खण्डको सार र व्यावहारिक अर्थहरू स्पष्ट राख्न सक्ने कुशल शिक्षक, पास्टर वेगको यो दैनिक उपासनाको पुस्तक अध्ययन गर्न म उत्साह दिन्छु ।
सन्तोष खतिवडा, क्रसवे कम्युनिटी चर्चका पास्टर
जीवनको लागि सत्यता नामक दैनिक उपासना पुस्तक, म र मेरो श्रीमतिले हरेक दिन एकसाथ पढ्दा, लेखकले हाम्रो निम्ति बाइबलको खण्डलाई बुझ्न सहज र व्यावहारिक पारिदिनुभएको पाउँछौं । त्यसैगरी हाम्रो पारिवारिक वा व्यक्तिगत जीवनको उतारचढावमा सधैं वचनको सत्यताद्वारा सान्त्त्वना दिलाइ उहाँमा भरोसा गर्न र हाम्रो इच्छा, परिस्थिति अनुकुल नभई वचनको सत्यता अनुसार परमेश्वरको उपासना गर्न मदत पुऱ्याएको आभास गर्छौं । यो पुस्तक हरेक विश्वासीको, व्यक्तिगत, सैरिवारिक र चर्च जीवनको निम्ति अति उपयोगी हुनेछ ।z
हनोक साम्पाङ्ग, काठमाडौँ कम्युनिटी बप्तिस चर्चका पास्टर
लेखक

एलिस्टर वेग क्लिभल्याण्ड, ओहायोस्थित पार्कसाइड चर्चका वरिष्ठ पास्टर र टुथ फर लाइफका बाइबल शिक्षक हुनुहुन्छ । उहाँ विवाहित हुनुहुन्छ, र उहाँकी श्रीमतीको नाम सुसान हो र उहाँहरूको तीन वयस्क सन्तान छन् ।
थप जानकारी
- लेखक: एलिस्टर वेग
- Format: हार्ड कभर
- ISBN: 9789937-9628-6-5
- Page: 384
- भाषा:नेपाली
- प्रकाशन:गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा एलिस्टर वेगद्वारा लिखित नेपाली पुस्तकहरू,
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937-9628-6-5 |
| Language | |
| Publisher |























Reviews
There are no reviews yet.