विश्वव्यापी महामारीका कारण अनुपेक्षित रूपमा आराधना स्थलहरू बन्द भएदेखि, धेरै इसाईहरूले भर्चुअल सेवाहरूलाई बेवास्ता गर्दै, चर्चको जीवनलाई छोडेका छन् । तर यो प्रवृत्ति कोभिड-१९ भन्दा अघि पनि थियो । राजनैतिक र जातीय ध्रुवीकरणका मुद्दाहरूले केही मानिसहरूलाई चर्च र एकाअर्काबाट टाढा जान आश्वस्त गर्यो । ख्रीष्टमा दाजुभाइ तथा दिदिबहिनीहरूलाई भेला गर्न पुनःसङ्कल्प गर्ने समय आएको छ ।
Reviews
There are no reviews yet.