आनन्द! -Joy!

Original price was: NPR 400.00.Current price is: NPR 199.00.

 A Bible Study on Philippians for Women “Joy!  by Keri Folmar  has been translated into Nepali with the title “आनन्द!”
फिलिप्पीबाट दिदीबहिनीहरूको बाइबल अध्ययन
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
बाइबल अध्ययन किन गर्ने ?

किनकि हामीले परमेश्वर वास्तवमा को हुनुहुन्छ भनी थाहा पाउन जरूरी छ र हामीले आफूलाई उहाँबारे आफ्नै काल्पनिक चित्र कोर्ने प्रयासबाट जोगाउनुपर्छ । परमेश्वरले आफूलाई चित्रहरूमा होइन, तर धर्मशास्त्रका वचनहरूद्वारा आफ्नो पुत्रमार्फत प्रकट गर्नुभएको छ । सृष्टिकर्ता परमेश्वर बोल्नुभएको छ र हामी, उहाँका सृष्टिले उहाँका वचनहरू सत्य ठान्दै सुन्नुपर्छ र आनन्दित हुनुपर्छ । हामी यसकारण बाइबल अध्ययन गछौँ, किनकि परमेश्वरलाई साँचो रूपमा जान्ने एक मात्र तरिका यही हो ।

453975400 3535728719906282 4814194307329311413 n

केरी फोल्मर, दुबई देशमा अवस्थित द इभान्जेलिकल खीष्टियान चर्च अफ दुबई का पास्टर, जोन फोल्मरकी पत्नी हुनुहुन्छ र उहाँ तीन सन्तानकी आमा हुनुहुन्छ । उहाँले दिदीबहिनीहरूको लागि बाइबल अध्ययन सम्बन्धी अनुग्रह र विश्वास लगायत अन्य थुप्रै पुस्तकहरू लेख्नुभएको छ ।

  थप जानकारी
  • लेखक: केरी फोल्मर
  • Format: Paperback
  • ISBN: 9789937-9776-5-4
  • Page: 138
  • भाषा:नेपाली
  • प्रकाशन:गोस्पल पब्लिकेशन

 

Book Author

Format

Language

Pages

138

Publisher

ISBN

9789937-9776-5-4

Reviews

There are no reviews yet.

Be the first to review “आनन्द! -Joy!”

Your email address will not be published. Required fields are marked *