येशू ख्रीष्टको सुसमाचार
NPR 0.00
दोस्रो संस्करण
पावल वाशरद्धारा लिखित येशू ख्रीष्टको सुसमाचार नामक पुस्तिकाको दोस्रो संस्करण गोस्पेल पब्लिकेशनले निःशुल्क वितरण गरिरहेको छ, कृपया आफ्नो लागि एक प्रति सुरक्षित गर्नुहोला ।
ख्रीष्टियानमतको केन्द्रिय सन्देश नै येशू ख्रीष्टको सुसमाचार हो।
यो पुस्तकको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।
ख्रीष्टियानमतको केन्द्रिय सन्देश नै येशू ख्रीष्टको सुसमाचार हो। सुसमाचार शब्दको अर्थ “असल खबर” भन्ने हुन्छ। ख्रीष्टियानमतले अहिलेसम्मकै सबैभन्दा उत्तम खबर प्रदान गर्छ! वास्तवमा, यसले हाम्रो सबैभन्दा ठुलो समस्याको एकमात्र समाधान प्रदान गर्दछ। कुनैपनि शैक्षिक कार्यक्रम, राजनीतिक दल, वा मनोवैज्ञानिक चिकित्साले मानवजातिको सबैभन्दा गहिरो समस्यालाई सम्बोधन गर्न सक्दैन।
| Book Author | |
|---|---|
| Format | |
| Language | |
| ISBN | 9789937962889 |
| Pages | 32 |
| Publisher |













Reviews
There are no reviews yet.