सुसमाचार
Original price was: NPR 300.00.NPR 150.00Current price is: NPR 150.00.
रे ओर्टलण्ड
The book “The Gospel” by Ray Ortlund has been translated into Nepali with the title “सुसमाचार” (Susamachar).
९ चिन्हहरू स्वस्थ चर्चहरूको निर्माण
सुसमाचार केवल एउटा ईश्वरीय सन्देश मात्र नभएर, यसले हाम्रो चर्चहरूमा गहिरो र सुन्दर सम्बन्धहरू पनि स्थापित गर्दछ। यसरी, ख्रीष्टको महिमा संसारमा प्रस्ट देख्न सकिने गरी प्रकट हुन्छ।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
चर्चले खीष्टको सुन्दरता कसरी झल्काउँछ ?
सुसमाचार एउटा ईश्वरशास्त्रीय सन्देश हो । तर यो सन्देशले मानवीय सुन्दरता अर्थात् हाम्रा चर्चहरूमा सम्बन्धहरू पनि सिर्जना गरिदिन्छ, र ख्रीष्टको महिमालाई संसारमा देख्न सकिने बनाइदिन्छ ।
यो समयसापेक्ष पुस्तकमा पास्टर रे ओर्टलण्डले सुसमाचारको सिद्धान्तले सुसमाचारको संस्कृतिलाई जन्म दिन्छ भन्ने कुरा प्रष्ट पार्नुहुन्छ। धेरैजसो हाम्रा चर्चहरूमा सुसमाचारको संस्कृतिको सुन्दरता हराएको छ। तर, यदि हामीले सुसमाचारलाई त्यसको पूरा शक्तिले काम गर्न अनुमति दिन्छौँ भने, चर्च ख्रीष्टको महिमाले चम्किन्छ ।
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937134330 |
| Language | |
| Pages | 127 |
| Publisher |














Reviews
There are no reviews yet.