परमेश्वर – के उहाँ हुनुहुन्छ ?

Original price was: NPR 500.00.Current price is: NPR 300.00.

मेज मेकोनल

 

 चिन्हहरू पहिलो कदमहरूको शृङ्खला

Categories: ,

परमेश्वर-के उहाँ हुनुहुन्छ ?

ख्रीष्टियानमतमा तपाई पूर्णरूपमा नयाँ हुनुहुन्छ भने, अथवा ख्रीष्टियानमतको बारेमा अलिअलि सुन्नुभएको छ, तर त्यसपछि के गर्ने भन्ने थाहा छैन र यसबारे तपाईंसँग अझै धेरै महत्वपूर्ण प्रश्नहरू छन् भने पहिलो कदमहरू नामक शृङ्खलाले तपाईलाई सहायता गर्नेछ ।

प्रश्नहरूमध्ये सबैभन्दा महत्वपूर्ण प्रश्नबाट सुरू गरौं के परमेश्वर हुनुहुन्छ ? यदि उहाँ अस्तित्वमा हुनुहन्छ भने, हामीले कसरी थाहा पाउन पाउँछौं ? यदि उहाँ अस्तित्वमा हुनुहुन्छ भने, उहाँ कस्तो हुनुहुन्छ ? उहाँको अस्तित्वले हामीसँग के सरोकार राख्छ ? यो छोटो पुस्तकले यी प्रश्नहरू र अरु महत्वपूर्ण प्रश्नहरू सोच्नलाई मद्दत गर्नेछ ।

Book Author

Format

ISBN

9789937960267

Language

Pages

102

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “परमेश्वर – के उहाँ हुनुहुन्छ ?”

Your email address will not be published. Required fields are marked *