चेलापन
Original price was: NPR 200.00.NPR 150.00Current price is: NPR 150.00.
अरूलाई येशू पछ्याउन सहायता गर्ने तारिका
मार्क डेभर
यस संक्षिप्त पुस्तकमा पास्टर मार्क डेभरले चेलापन भनेको के हो? चेलापन किन गर्ने, कहाँ गर्ने, कहिले गर्ने, कस्लाई गर्ने, कसरी गर्ने ? भन्ने विषयमा स्पष्टसँग बताउनुभएको छ ।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
चेलापन
मार्क डेभरले लेख्नुभएको चेलापन: अरूलाई येशू पछ्याउन सहायता गर्ने तारिका भन्ने पुस्तक गोस्पल पब्लिकेशनले चाँडै प्रकाशन गर्दैछ । डेभरले यो पुस्तकद्वारा चेलापन भनेको के हो ? चेलापन कहाँ र कसरी गर्ने ? जस्ता तपाईंको जिज्ञासालाई मेटाउनुहुन्छ । साथै, तपाईंमा चेला बन्ने वा बनाउने बोझ हालिदिनुहुन्छ ।
थप जानकारी
- लेखक: मार्क डेभर
- Format: Paperback
- ISBN: 9789937-9813-2-3
- Page: १३६
- भाषा:नेपाली
- प्रकाशन:गोस्पल पब्लिकेशन
Book Author | |
---|---|
Format | |
ISBN | 9789937-9813-2-3 |
Language | |
Pages | 136 |
Publisher |
Reviews
There are no reviews yet.