चर्चमा किन सामेल हुनुपर्छ र ?
चर्च सदस्यता भनेको ख्रीष्टियान जीवनको महत्वपूर्ण र प्रायः बेवास्ता गरिएको पक्ष हो। तैपनि आजकाल सङ्गठित धर्मको अभ्यासलाई ठाडै अस्वीकार गरिन्छ र विशेषगरी संस्थाहरूप्रति समर्पित हुनुलाई घृणा गरिन्छ वा समर्पित हुन डराउँछ ।
जोनाथन लीमनले यी विषयहरूलाई चर्च के हो र चर्च किन महत्वपूर्ण हुन्छ भनी स्पष्ट रूपमा व्याख्यासहित सम्बोधन गर्नुभएको छ । स्थानीय चर्चलाई त्यसको उचित स्थान दिँदै, लीमनले स्थानीय चर्चप्रति समर्पित हुनुपर्ने कुरालाई आकर्षक रूपमा व्याख्या गरेका छन् ।
Book Author | |
---|---|
ISBN | 9789937120845 |
Format | |
Language | |
Pages | 144 |
Publisher |
Reviews
There are no reviews yet.