महान् आनन्दको खुशीको खबर
महान् आनन्दको खुशीको खबर
जोन पाइपरद्वारा ख्रीष्टमसका २५ अध्ययनहरू
महान खुशीको खबरले हामीकहाँ ख्रीष्टमसको महिमाको ताजकिपना ल्याउँदछ । व्यस्त मानिसहरूको (…) लागि हाम्रो मुक्तिदाता येशुको बारेमा [हरेक दिन] सोच्नु, र आराम गर्न पाउनु, आनन्द मनाउनु, जागृत हुन पाउनु कति खुशीको कुरा हो !
अर्डर गर्नुहोस्

https://youtu.be/g2NufXUehIM
येशूले ख्रीष्टमसको लागि के चाहनुहुन्छ ?
आनन्दपूर्ण मनन र उत्कट आशाले ख्रीष्टमसको समय भरिएको हुन्छ, जसै संसारभरिका ख्रीष्टियानहरूले आफ्नो मुक्तिदाताको आगमनको उत्सव मनाउँदछन् । महान आनन्दको खुशीको खबरमा, जोन पाइपरले ख्रीष्टमसको समयमा येशूमा आफ्नो ह्रदयलाई ध्यान केन्द्रित गर्न पाठकवर्गहरूलाई आमन्त्रित गर्दछन् ।
आफ्नो इमेल प्रयोग गरेर नि:शुल्क ई-पुस्तक डाउनलोड गर्नहोस् ।
“महान खुशीको खबरले हामीकहाँ ख्रीष्टमसको महिमाको ताजकिपना ल्याउँदछ । व्यस्त मानिसहरूको (…) लागि हाम्रो मुक्तिदाता येशुको बारेमा [हरेक दिन] सोच्नु, र आराम गर्न पाउनु, आनन्द मनाउनु, जागृत हुन पाउनु कति खुशीको कुरा हो ! ”
सेयर गर्नुहोस्
Share on whatsapp
Share on facebook
Share on twitter
Share on email
Share on telegram




