Good News of Great Joy – Nepali- eBook

NPR 0.00

जोन पाइपरद्वारा ख्रीष्टमसका २५ अध्ययनहरू

महान खुशीको खबरले हामीकहाँ ख्रीष्टमसको महिमाको ताजकिपना ल्याउँदछ । व्यस्त मानिसहरूको (…) लागि हाम्रो मुक्तिदाता येशुको बारेमा [हरेक दिन] सोच्नु, र आराम गर्न पाउनु, आनन्द मनाउनु, जागृत हुन पाउनु कति खुशीको कुरा हो ! “Good News of Great Joy – Nepali- eBook”

Description

Come, let us adore him. This beloved Advent refrain captures the heart of the season. Advent is for adoring Jesus. It is a season of preparation to ready our hearts for the glory of Christmas Day as we celebrate the coming of the eternal God in our frail humanity. These twenty-five short devotional readings from John Piper aim to help you keep Christ at the center of the Advent season.

आनन्दपूर्ण मनन र उत्कट आशाले ख्रीष्टमसको समय भरिएको हुन्छ, जसै संसारभरिका ख्रीष्टियानहरूले आफ्नो मुक्तिदाताको आगमनको उत्सव मनाउँदछन् । महान आनन्दको खुशीको खबरमा, जोन पाइपरले ख्रीष्टमसको समयमा येशूमा आफ्नो ह्रदयलाई ध्यान केन्द्रित गर्न पाठकवर्गहरूलाई आमन्त्रित गर्दछन् ।

You can also get this e-book in English.

Additional information

Book Author

Format

ISBN

9789937099769

Language

Pages

153

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “Good News of Great Joy – Nepali- eBook”

Your email address will not be published.