Good News of Great Joy – Nepali- eBook
NPR 0.00
जोन पाइपरद्वारा ख्रीष्टमसका २५ अध्ययनहरू
महान खुशीको खबरले हामीकहाँ ख्रीष्टमसको महिमाको ताजकिपना ल्याउँदछ । व्यस्त मानिसहरूको (…) लागि हाम्रो मुक्तिदाता येशुको बारेमा [हरेक दिन] सोच्नु, र आराम गर्न पाउनु, आनन्द मनाउनु, जागृत हुन पाउनु कति खुशीको कुरा हो ! “Good News of Great Joy – Nepali- eBook”
Description
Come, let us adore him. This beloved Advent refrain captures the heart of the season. Advent is for adoring Jesus. It is a season of preparation to ready our hearts for the glory of Christmas Day as we celebrate the coming of the eternal God in our frail humanity. These twenty-five short devotional readings from John Piper aim to help you keep Christ at the center of the Advent season.
आनन्दपूर्ण मनन र उत्कट आशाले ख्रीष्टमसको समय भरिएको हुन्छ, जसै संसारभरिका ख्रीष्टियानहरूले आफ्नो मुक्तिदाताको आगमनको उत्सव मनाउँदछन् । महान आनन्दको खुशीको खबरमा, जोन पाइपरले ख्रीष्टमसको समयमा येशूमा आफ्नो ह्रदयलाई ध्यान केन्द्रित गर्न पाठकवर्गहरूलाई आमन्त्रित गर्दछन् ।
You can also get this e-book in English.
Additional information
Book Author | |
---|---|
Format | |
ISBN | 9789937099769 |
Language | |
Pages | 153 |
Publisher |
Reviews
There are no reviews yet.