अनुग्रह – Grace
Original price was: NPR 400.00.NPR 299.00Current price is: NPR 299.00.
बाइबल अध्ययन किन गर्ने ?
किनकि हामीले परमेश्वर वास्तवमा को हुनुहुन्छ भनी थाहा पाउन जरुरी छ र हामीले आफूलाई उहाँबारे आफ्नै काल्पनिक चित्र कोर्ने प्रयासबाट जोगाउनुपर्छ । परमेश्वरले आफूलाई चित्रहरूमा होइन, तर धर्मशास्त्रका वचनहरूद्वारा आफ्नो पुत्रमार्फत प्रकट गर्नुभएको छ । सृष्टिकर्ता परमेश्वर बोल्नुभएको छ र हामी, उहाँका सृष्टिले उहाँका वचनहरु सत्य ठान्दै सुन्नुपर्छ र आनन्दित हुनुपर्छ । हामी यसकारण बाइबल अध्ययन गछौँ, किनकि परमेश्वरलाई साँचो रूपमा जान्ने एक मात्र तरिका यही हो।

केरी फोल्मर, दुबई देशमा अवस्थित द इभान्जेलिकल खीष्टियान चर्च अफ दुबई का पास्टर, जोन फोल्मरकी पत्नी हुनुहुन्छ र उहाँ तीन सन्तानकी आमा हुनुहुन्छ । उहाँले दिदीबहिनीहरूको लागि बाइबल अध्ययन सम्बन्धी अनुग्रह र विश्वास लगायत अन्य थुप्रै पुस्तकहरू लेख्नुभएको छ ।
थप जानकारी
- लेखक: केरी फोल्मर
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9813-1-6
- पृष्ठ संख्या: 154
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937-9813-1-6 |
| Language | |
| Pages | 154 |
| Publisher |
















Reviews
There are no reviews yet.