सुसमाचारको शक्ति र सन्देश

Original price was: NPR 500.00.Current price is: NPR 350.00.

सुसमाचारको पुनःस्थापना

SKU: GP-GPM-003-1 Categories: , Tag:

वर्तमानका ख्रीष्टियान पुस्ताले गरेको सबैभन्दा ठूलो अपराध भनेकै सुसमाचारलाई गरेको अवहेलना हो, र यस अवहेलनाबाट नै हाम्रा समस्याहरू उत्पन्न हुन्छ। ती अत्यावश्यक विषयवस्तुहरू जुन सुसमाचारका मूल विषय हुन्, जस्तैः परमेश्वरको न्याय, मानिसको पूर्ण भ्रष्टता, रगतको प्रायश्चित, साँचो परिवर्तनको प्रकृति र बाइबलीय निश्चयताको आधार यी सबै कुराहरू पुलपिटबाट लोप भएका छन्। चर्चहरूले सुसमाचारको सन्देशलाई घटाएर विश्वासका सारहरूमा परिणत गरेका छन्, हृदय परिवर्तन भनेको केवल मानव निर्णय हो भनी सिकाउँछन् र पापीको प्रार्थना दोहोऱ्याउने (ग्रहण गराउने) विधि जो कोहीलाई पनि मुक्तिको निश्चयता दिलाउँछन् । सुसमाचारको पुनःस्थापनाले तपाईंको जीवनलाई परिवर्तन गर्न, तपाईको घोषणालाई बलियो बनाउनेछ र परमेश्वरलाई सबैभन्दा ठूलो महिमा ल्याउनेछ ।

लेखक

पावन वशर ले १० वर्ष पेरूमा मिसेनरीको रूपमा सेवा गर्नुभयो । त्यही समयमा उहाँले पेरुभियन चर्च स्थापकहरूलाई सहयोग गर्ने उद्देश्यले हार्ट क्राई मिसनरी सोसाइटीको स्थापना गर्नुभयो। पावल अहिले हार्टक्राई मिसनरी सोसाइटीमा काम गर्ने सेवकहरूमध्ये एक हुनुहुन्छ । उहाँ र उहाँकी श्रीमती चारोको जम्मा तीनजना छोराछोरीहरू छन् : ईयान, इमान, र रोवान।

Weight 0.386 kg
Dimensions 15.24 × 2.03 × 22.61 cm
Book Author

Language

Pages

310

Publisher

Format

ISBN

9789937086233

Reviews

There are no reviews yet.

Be the first to review “सुसमाचारको शक्ति र सन्देश”

Your email address will not be published. Required fields are marked *