स्वस्थ चर्च भनेको के हो ?

NPR 150.00

नयाँ करारका लेखकहरूलाई पछ्याउँदै डेभरले पास्टरदेखी सेवामा बसेर सुन्ने  श्रोतासम्मका विश्वासीहरूलाई समेत स्थानीय चर्चलाई सुसज्जित गर्न सम्बोधन गर्नुहुन्छ । ख्रीष्टको शरीरमा हामी प्रत्येकको निम्ति परमेश्वरले दिनुभएको भूमिका पूरा गर्न एक स्वास्थ्य चर्च भनेको के हो ? ले सदाबहार र व्यवहारिक सिद्धान्तहरू प्रदान गर्दछ ।

Out of stock

SKU: GP-HC-005-1 Categories: , , , Tag:

एक आदर्श चर्च भनेको के हो, र तपाईं कसरी यसलाई एक
आदर्श चर्च भन्न सक्नुहुन्छ ?

यो अन्य चर्चहरू भन्दा कसरी भिन्न देखिन्छ ? अझ महत्वपूर्ण कुरा, समाजमा यसले कसरी भिन्न रूपमा काम गर्छ ?  हामीमा पूर्ववत् केही विचारहरू भए तापनि,  हामी यी प्रश्नहरूको जवाफ कसरी दिने भनी  निश्चित हुँदैनौं  । तर यो पुस्तकको साथमा तपाईं छक्क पर्नुपर्दैन ।

लेखक मार्कडेभरले विश्वासीहरूलाई एक स्वस्थ्य चर्चका आचरणहरू थाहा गर्न मद्दत गर्ने प्रयास गर्नुहुन्छ : व्याख्यात्मक प्रचार, बाइबलीय ईश्वरशास्त्र, र सुसमाचारसम्बन्धी ठीक बुझाइ । त्यसपछि, डेभरले हामीलाई यी आचरणहरू हाम्रा आफ्ना स्थानीय चर्चहरूमा विकास गर्नको निम्ति आव्हान गर्नुहुन्छ । नयाँ करारका लेखकहरूलाई पछ्याउँदै डेभरले पास्टरदेखी सेवामा बसेर सुन्ने  श्रोतासम्मका विश्वासीहरूलाई समेत स्थानीय चर्चलाई सुसज्जित गर्न सम्बोधन गर्नुहुन्छ । ख्रीष्टको शरीरमा हामी प्रत्येकको
निम्ति परमेश्वरले दिनुभएको भूमिका पूरा गर्न एक स्वास्थ्य चर्च भनेको के हो ? ले सदाबहार र व्यवहारिक सिद्धान्तहरू प्रदान गर्दछ ।

 

Author Mark Dever seeks to help believers recognize the key characteristics of a healthy church: expositional preaching, biblical theology, and a right understanding of the gospel. Dever then calls us to develop those characteristics in our own churches. By following the example of New Testament authors and addressing church members from pastors to pew sitters, Dever challenges all believers to do their part in maintaining the local church. What Is a Healthy Church? offers timeless truths and practical principles to help each of us fulfill our God-given roles in the body of Christ.

 

Weight 0.206 kg
Dimensions 13.34 × 1.37 × 18.11 cm
Book Author

Format

ISBN

9789937086226

Language

Pages

147

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “स्वस्थ चर्च भनेको के हो ?”

Your email address will not be published. Required fields are marked *