चर्च सदस्यता

Original price was: NPR 180.00.Current price is: NPR 150.00.

Categories: , ,

 

चर्चमा किन सामेल हुनुपर्छ र ?

चर्च सदस्यता भनेको ख्रीष्टियान जीवनको महत्वपूर्ण र प्रायः बेवास्ता गरिएको पक्ष हो। तैपनि आजकाल सङ्गठित धर्मको अभ्यासलाई ठाडै अस्वीकार गरिन्छ र विशेषगरी संस्थाहरूप्रति समर्पित हुनुलाई घृणा गरिन्छ वा समर्पित हुन डराउँछ ।

जोनाथन लीमनले यी विषयहरूलाई चर्च के हो र चर्च किन महत्वपूर्ण हुन्छ भनी स्पष्ट रूपमा व्याख्यासहित सम्बोधन गर्नुभएको छ । स्थानीय चर्चलाई त्यसको उचित स्थान दिँदै, लीमनले स्थानीय चर्चप्रति समर्पित हुनुपर्ने कुरालाई आकर्षक रूपमा व्याख्या गरेका छन् ।

Book Author

ISBN

9789937120845

Format

Language

Pages

144

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “चर्च सदस्यता”

Your email address will not be published. Required fields are marked *