चर्च – के म जानै पर्छ ?

NPR 300.00

जे. गेरेट केल

 

 चिन्हहरू पहिलो कदमहरूको शृङ्खला

चर्च के म जानै पर्छ ?

कहिलेकाँही चर्चलाई हेर्दा डर पनि लाग्न सक्छ किनकि यो सिद्ध जीवनयापन गरिरहेका मानिसहरूले भरिएको भवनजस्तै देखिन्छ, जहाँ भताभुङ्ग जिन्दगी भएका मानिसहरूका लागि ठाउँ छैन । तर यो कुरा सत्य होइन । वास्तवमा चर्च भनेको परमेश्वरको मानिसहरूको जमात हो। उनीहरू एक आपसमा भेला हुन्छन् किनकि उनीहरूले परमेश्वरलाई प्रेम गर्दछन् अनि उहाँको उपस्थितिलाई महसुस गर्नुका साथै एकअर्कालाई पनि प्रेम गर्दछन् अनि एकअर्काको आवश्यकतालाई पनि महसुस गर्दछन् । गेरेट केलले चर्च के हो र हामी चर्च गए पनि नगए पनि त्यो किन महत्वपूर्ण छ भन्ने कुराको बयान गर्दछन् ।

 

Book Author

Format

ISBN

9789937131841

Language

Pages

169

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “चर्च – के म जानै पर्छ ?”

Your email address will not be published. Required fields are marked *